काठमाडौं १० पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको आयोजनामा महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना हुँदैछ। परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ। परियोजनाले मौरीजोनअन्तर्गतका मौरीपालक ...