काठमाडौं ९ पुुस । ललितपुरमा एक किशोरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार राति च्यासलस्थित द टाउन क्याफेमा सुनसरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । चक्कु प्रहारबाट उनको हत्या भएको पाइएको जिल्ला प्रहरी ...