काठमाडौं । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तालिम केन्द्रले प्रदेशका आठ जिल्लाका अमिलो जात फलफूल खेती गर्ने किसानलाई तालिम दिएको छ । माघ ६ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित बागवानी केन्द्रमा सञ्चालन भएको तालिममा प्रदेशका आठ जिल्लाका १८ जनाको सहभागिता थियो । तालिममा ...