काठमाडौं १२ माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विपक्षी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वर्तमान सरकारलाई दलाल सरकार भनेर आलोचना गर्नु दुःखद भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एकदेव आलेको ५६ औं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँगै चुनाव लडेका ...