ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचन तयारीमा जुट्न लोविसंघद्वारा परिपत्र जारी


एबीसी न्यूज

काठमाडौं १२ माघ ।   स्ववियु निर्वाचन: लोविसंघले जारी गर्‍यो परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा होमिन लोविसंघद्वारा परिपत्र जारी
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै तयारीमा जुट्न लोकतान्त्रिक विद्यार्थी संघले परिपत्र जारी गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोविसंघका केन्द्रीय महासचिव सुमन कुमार यादवले परिपत्र जारी गर्दै स्ववियु निर्वाचनकेन्द्रित सक्रिय गतिविधि, कमिटी गठन÷पुनर्गठन गरी साथै सम्भावित उम्मेद्वारको सूचिसहित सम्पूर्ण विवरण १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन सम्पूर्ण प्रदेश, जिल्ला, नगर क्याम्पस इकाई कार्यसमितिहरुलाई निर्देशन दिएका हुन् ।

साथै, महासचिव यादवले प्रस्तावित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पस इकाईसँग समन्वयन गरि स्ववियु निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।No description available.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

सम्बन्धित

एमाले: ईश्वर पोखरेल पक्षका कसलाई कसरी पन्छ्याइयो ?अधिकांश क्षेत्रमा अन्तिम निर्णय अध्यक्षमै सीमित (सूची)

एमालेमा ओलीको एकलौटी: को कता पुगे, नयाँमा कस्ताले टिकट पाए ? (सूची)

एमाले: ओलीको एकलौटी निर्णय, इतर समूहलाई पन्छ्याइयो (सूचीसहित)

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com