काठमाडौं १२ माघ । कञ्चनपुरमा आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीका अनुसार विष्टको उपचारका क्रममा हिजो कैलालीको निःशर्ग अस्पतालमा ज्यान गएको हो । गएको माघ ९ गते ड्युटीमा ...