काठमाडौं १२ माघ । बैतडीको सिगास गाउँपालिका(१ माडौँमा आज ९शनिबार ० बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका(१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सिगास(१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्।
उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जिपका चालक फरार छन्।








प्रतिक्रिया दिनुहोस्