काठमाडौ १६ साउन । राष्ट्रिय किकेट टोली अहिले भारत र नेपालमा अभ्यासरत छ। नेपालले विश्वकप छनोटका लागि तीव्र गतिमा अभ्यास अगाडि बढाइरहेको छ। नेपालको एउटै लक्ष्य छ, सन् २०२६ मा हुने टी(२० विश्वकपमा छनोट हुने। विश्वकपकै तयारीस्वरूप नेपालले आउँदो अगस्टमा अस्ट्रेलियामा पनि क्रिकेट खेल्दै छ। ...