काठमाडौ १८ साउन । खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले ...