काठमाडौं २२ भदौ,। एमालेको दोस्रो विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)को जगमा अब ‘नेपाली विशेषतासहितको समाजवाद’ स्थापना गर्ने कार्यदिशा तय गरेको छ । तीन दिन सम्म चलेको महाधिवेशनमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सहितका प्रतिवेदनहरुमाथि १० वटा समूहमा प्रतिनिधिहरुले ...