काठमाडौं २३ भदौ । नेकपा माओवादी केन्द्र मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको काठमाडौं फर्किने तयारीमा रहेको छ । अभियानका क्रममा गोरखा आरुघाट पुगेका उपलब्ध पदाधिकारी बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो। जेन–जी पुस्ताको आन्दोलन उग्र बनेपछि माओवादीले अभियान स्थगित गरेर अध्यक्ष प्रचण्डसहितका ...