काठमाडौ २० साउन । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् । किसान विद्रोहका नेता भिमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरमा पार्टी सम्बद्ध किसान संगठनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थायी ...