ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रम ओली र स्वास्थ्यमन्त्री पौडेलबीच चर्काचर्की, ओली भन्छन्ः हामी किन झुक्ने ?


एबीसी न्यूज
भाद्र २३, २०८२ सोमबार   ९ : १२   बजे

काठमाडौं २३ भदौ । प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री पौडेलबीच सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ।

बैठकको सुरुवातमा प्रधानमन्त्रीले जेनजीको प्रदर्शनको कुरा राखेका थिए। त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्धको फुकुवा पहिले गरेर अन्य विषयमा छलफल र सहमति खोज्ने काम गर्न भनेका थिए।

बैठकमा पौडेलले भने, ‘सामाजिक सञ्जालको विषय जुन छ, यो तत्कालै खोलौँ खोल्नैपर्छ। यो सार्वजनिक सरोकारको कुरा हो।’

लगत्तै प्रधानमन्त्रीले भने, ‘यहाँ कम्पनीको रूपमा कारोबार गर्न आउने, अनि दर्ता नआउनेलाई हामीले खुलमखुला काम गर्न दिनेरु’

पौडेलले भने, ‘जेनजीको सरोकारको कुरा पनि सुनौँ। जनताले के भनिरहेको छ, ध्यान दिनुपर्छ। काम गर्न दिने(नदिने भन्ने विषय छलफलबाट टुंग्याउनुपर्‍यो।’

ओलीले भने, ‘हामी उनीहरू (सामाजिक सञ्जाल) सँग झुक्ने ?’

उनीहरूबीच लामै विवाद भएपछि अन्तिममा ‘सामाजिक सञ्जाल सञ्चालनको विषयमा सकारात्मक ढंगले प्रयास गर्ने’ भन्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री ओलीले आफ्नै रवैया देखाएको भन्दै कांग्रेस मन्त्रीहरु निराश मुद्रामा बैठकबाठ बाहिरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group