ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले ज्ञानेन्द्र शाहको शासनको झल्को दियो- अनलाइन पत्रकार संघ


abc news

काठमाडौ १९ भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भन्दै अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष शिवप्रसाद सत्यालले विज्ञप्ति जारी गर्दै नेवालमा सूचीकरण नभएको भन्दै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको पर्याय बनेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

नेपालमा सूचीकरण नभएको नाममा नागरिकले व्यक्तिगत, सामुहिक तथा संस्थागत रुपमा अभिव्यक्तिको माध्यम बनाएका फेसबुक, युटुब, एक्स जस्ता सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय हचुवाको भरमा गरिएको निर्णय भएको संघको ठहर छ।

ुप्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको सोझो प्रहार हो। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मोबाइल सेवा बन्द गराएको झल्को आएको छु विज्ञप्तिमा भनिएको छ,ुनिर्वाचन प्रक्रियाबाट आएको र लामो लोकतान्त्रिक इतिहास बोकेका दलहरूको सरकारले त्यस्तै तानाशाही मार्ग अवलम्बन गर्न लागेका हुन कि भन्ने आभाष मिलेको छ।

अनलाइन पत्रकार संघ अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा कुनै सम्झौता गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ।

ुसूचीकरण नभएको नाममा सामाजिक सञ्जाल बन्द गर्ने गराउने भन्ने सरकारको निर्णय गैरसंवैधानिक छ, आपत्तिजनक छ, हचुवाको भरमा आएको छ र लोकतन्त्र विरोधी छ, उनले थप भनेका छन्, अनलाइन पत्रकार संघ सरकारलाई यो निर्णय तत्काल सच्याउन आग्रह गर्दछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

शासन परिवर्तनको समस्या

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com