काठमाडौ १३ भदौ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। केही बेरअघिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन्। चीन जानुअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सांघाई कोअपरेसन अर्गनाइजेसन एससीओ को शिखर ...