काठमाडौ १५ साउन । सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल आरोहणकाका लागि लाग्ने सलामी रकममा २ वर्षका लागि छुट दिने भएको छ। मन्त्रिपरिषद्को १२ गते बसेको बैठकले दुई प्रदेशका ९७ वटा हिमालहरूमा लाग्ने सलामी रकममा आर्थिक वर्ष २०८२र०८३ र २०८३र०८४ का लागि पूर्णरुपमा छुट दिने ...