काठमाडौ १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुनु ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सफल कार्यान्वयनको नतिजाको सुरुवात बिन्दु भएको बताएका छन्। राष्ट्रिय सभामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा ...