काठमाडौं २२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपको लगानीमा रहेको नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको उद्योग आज बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा आएको हो। विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा ...