काठमाडौं २२ फागुन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनमा चलिरहेको युद्ध अमेरिका र रुसबीचको ‘प्रोक्सी वार’ भएको बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा रुबियोले सो युद्ध गतिरोधमा फसेकाले अन्त्य हुन जरुरी रहेको तर्क गरे। ‘सुरुदेखि नै राष्ट्रपति ट्रम्पले यसलाई लम्बिएको, गतिरोधमा फसेको द्वन्द्वका रुपमा लिएको स्पष्ट ...