काठमाडौं २६फागुन । नेपालीलाई विभिन्न देशमा पठाइदिन्छु भन्दै दिल्लीमा लगेर अलपत्र पारेका एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ। मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले दाङका कमलकुमार न्यौपानेलाई भारतबाटै पक्राउ गरेर ल्याएको हो। ब्युरोले आइतबार पक्राउ गरी उनलाई सार्वजनिक गरेको छ। उनीविरुद्ध विभिन्न व्यक्तिलाई वैदेशिक ...