काठमाडौं २६ फागुन । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सङ्खुवासभाको मकालु गाउँपालिका–२ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौँडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई ...