काठमाडौं २७ फागुन । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पोखरासहित कास्कीका सबै ठाउँ र आसपासका ...