काठमाडौ २७ फागसन । बौद्धिक सम्पत्ति प्रयोग गरेबापत नेपालीहरुले करिब अर्बबराबरको रकम विदेशी स्वामित्वकर्तालाई तिरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म बौद्धिक सम्पत्ति प्रयोग गरेको शीर्षकमा नेपालबाट ६६ लाख अमेरिकी डलर नेपालबाट बाहिरिएको हो। यो भनेको झण्डै नेपाली ९२ करोड २१ लाख रुपैयाँ हो। ...