काठमाडौं २८ फागुुन । पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण अहिले कोशी प्रदेशलगायत देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी ...