काठमाडौं २५ फागुन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँ भन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गर्नुभएको छ । आउँदो आर्थिक वर्षको बजेट निर्माणका सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आज ...