काठमाडौं २५ पागुन । अस्ट्रेलियालको पूर्वी तटीय क्षेत्रमा आँधीले तहसनहस पारेको छ। अस्ट्रेलियाली अधिकारीहरूले स्थानीय समयअनुसार शनिबार साँझ क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनमा अल्फ्रेड नामको आँधी जमिनमा बज्रिँदा बाढी आउने र रूख भाँचिने भएको बताएका छन्। यस क्रममा बाढीको पानीमा एक जनाको शव फेला परेको र गाडीको ...