ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा भीषण आँधी, १ जनाको मृत्यु, १३ सैनिक घाइते


एबीसी न्यूज
फाल्गुन २५, २०८१ आईतबार  १ : ५६ बजे

काठमाडौं २५ पागुन । अस्ट्रेलियालको पूर्वी तटीय क्षेत्रमा आँधीले तहसनहस पारेको छ।

अस्ट्रेलियाली अधिकारीहरूले स्थानीय समयअनुसार शनिबार साँझ क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनमा अल्फ्रेड नामको आँधी जमिनमा बज्रिँदा बाढी आउने र रूख भाँचिने भएको बताएका छन्।

यस क्रममा बाढीको पानीमा एक जनाको शव फेला परेको र गाडीको ठक्करबाट १३ जना सैनिक घाइते भएको उनीहरूले बताएका छन्।

आँधीको खतरा अझै टरिनसकेकाले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र सतर्क रहन अधिकारीहरूले चेतावनी दिएका छन्।

आँधी आएको क्षेत्रका ३ लाखभन्दा बढी घरमा बिजुली अवरुद्ध भएको छ भने तीव्र हावाका कारण रूख भाँचिएका छन् भने बिजुलीका तार चुँडिएका छन्।

सडकमा बाढीको पानी जमेको छ।

प्रहरीले शनिबार खोजी अभियानका क्रममा शुक्रबारदेखि बेपत्ता रहेका ६१ वर्षीय पुरुषको शव फेला परेको बताएको छ।

उत्तरी न्यु साउथ वेल्सको डोरिगोमा उनको कार बाढीको पानीमा फसेको थियो।

‘शव हराएको व्यक्तिको जस्तो देखिन्छ’, प्रहरीले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com