ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो देशको बढ्दो रक्षा बजेटमा चिनियाँ अधिकारीको समर्थन


एबीसी न्यूज
फाल्गुन २६, २०८१ सोमबार  १२ : ०४ बजे

काठमाडौं २६ फागुन । चीनले आफ्नो रक्षा बजेटमा भएको वृद्धिलाई उचित भएको बताएको छ । चिनियाँ सेनाका प्रवक्ता वु कियानले ७ प्रतिशतभन्दा बढीको रक्षा बजेटमा भएको वृद्धिलाई समर्थन गर्नुभएको छ ।

चीनले केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

यसै हप्ता चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत वा लगभग २ सय ४५ अर्ब डलर हुने घोषणा गरिएको थियो ।

यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो र अमेरिका पछि, रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा छ ।

चीनमा धेरै खर्चहरू छुट्टै बजेटमा समावेश भएकाले विज्ञहरूले चीनको कुल रक्षा बजेट ४० प्रतिशत वा योभन्दा धेरै हुन सक्ने बताउँदै आएका छन् ।

बढ्दो रक्षा बजेटको समर्थनमा चीनका अधिकारीहरुले धारणा व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com