काठमाडौ ३१ बैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने बताएकी छिन्। दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलता सम्बन्धी बुधबार काठमाडौँमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर ...