काठमाडौ १ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेपछि सिरियाली शरणार्थीहरू उत्साहित भएका छन्। मंगलबार रियादमा आयोजित साउदी(अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै सिरियालाई लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्। बीबीसी अरबीको मिडल इस्ट डेलीु रेडियो कार्यक्रमले सिरियामा वर्षौंको युद्धपछि शरणार्थी ...