नुवाकोट, २१ साउन । पासाङल्हामु मार्गअन्तर्गत ककनी गाउँपालिका–१ चिसोधारामा बालुवा लिएर काठमाडौंँ जाँदै गएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ५ ख ४५३७ नंको टिपर गए राति सडकदेखि ३०० मिटर तल खस्दा टिपरका सहचालक गोरखाको अजिरकोट गाउँपालिका – ३ का १९ वर्षीय ...