जुम्ला, २१ साउन । नयाँ शक्ति पार्टीका जुम्ला संयोजक ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत फेला परेका छन् । डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका जुम्ला संयोजक चन्दननाथ नगरपालिका–२ का राधाकृष्ण बुढथापाको शव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै बुढाथापाको ...