ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 ढुङ्गा लागेर एस.ई.ई दिने विद्यार्थीको मृत्यु


bhawani desk
श्रावण २१, २०७५ सोमबार  १ : ४८ बजे


डोल्पा २१ साउन । डोल्पामा भिरबाट खसेको ढुङ्गा टाउकोमा लागेर एस.ई.ई दिने विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुड्केचुला ७ सर्मी गाँउ बस्ने १५ बर्षिया प्रेम बुढा रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।

मृतक बुढा एस.ई.ई स्तर बुद्धिगर्ने परीक्षा दिन सदरमुकाम दुनै आउने क्रममा सोमबार बिहान ८ बजेर ३० मिनेटमा त्रिपुरा सुन्दरी नगरपालिका ६ अन्तर्गत श्रीबिण्डे र सिउरेनीबीचमा पर्ने भिरमा टाउकोमा ढुङ्गा लागेर गम्भीर घाईते भएको र केही समय भित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बुढा घाईते भएको खवर पाउने बित्तिकै सेनाको हेलिकोप्टरबाट उद्धार गरेर उपचारगर्न लैजाने पहल गरिएपनि उनको मृत्यु भईसकेपछि सुर्खेतबाट उड्नलागेको सेनाको हेलीकोप्टर पनि रोकिएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com