दैलेख, ४ भाद्र । सरकारद्वारा घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीको निर्माण कार्यले गति लिन सकेको छैन । सरकारले मध्यपहाडी राजमार्गमा १० नयाँ शहर बनाउने घोषणासहित आयोजना निर्माण कार्यक्रम शुरु गरेको थियो । मध्यपहाडी राजमार्गसँगै पर्ने दैलेखको राकम कर्णालीमा नयाँ शहर बनाउन ...