काठमाडौँ, ४ भाद्र । जबर्जस्ती करणी गरेको आरोपमा बुटवलमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर प्युठानकी २४ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही देवदह–३ बसन्तपुरका देविलाल खनाल पक्राउ परेका हुन् । उनले ती ...