ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइकल बढी चढ्ने मान्छेलाई क्यान्सरको खतरा कम


admin

तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस, यो वैज्ञानिकहरुको भनाइ हो ।

अध्ययनका अनुसार साइलकको प्रयोगले मुटुको बिरामी तथा क्यान्सरमा कमी आउने छ । बेलायतमा नियमित आउजाउ गर्ने साढे २ लाख मानिसमा गरिएको एक अध्ययन अनुसार सार्वजनिक यातायात या कारमा यात्रा गनेए भन्दा पैदल हिड्नु बढी फाइदाजनक पाइएको छ ।

ग्लासँगोको टीमका अनुसार एक पटक नियमित कामकाजमा लागेपछि साइकल चलाउनका लागि कुनै इच्छाशक्तिको आवश्यकता हुदैन । जसरी जिम जानका लागि सवै तयार हुन्छन् । पाँच वर्षको अध्ययनमा सक्रिय जीवनयापन गर्ने मानिसको तुलान स्थिर रहेनेसँग नहुने देखाएको छ ।

अध्ययन गरिएका मध्ये २४३० मासिनको मृत्यु भएको छ, ३७४८ मानिसलाई क्यान्सर भएको छ, १११० मानिसलाई मुटुसँग सम्बन्धित समस्या देखिएको छ । तर अध्ययनको क्रममा लगातार साइकल चलाउनेमा कुनै पनि कारणबाट हुने मृत्युको खतरा ४१ प्रतिशत कम पाइएको छ ।

यिनीहरुमा ४५ प्रतिशत क्यान्सर तथा ४६ प्रतिशतमा मुटुको विरामी भएको पाइएको छ । शध्ययनका अनुसार औसत करिब हप्तामा ४८ किलोमिटर साइकल चलाएका छन, तर यसभन्दा धेरै समय साइलक चलाउदा उनीहरुलाई थप फाइदा मिलेको थियो ।

ग्लासँगो विश्वविद्यालयका प्राध्यापक डा जेसन गिलले बीबीसीलाई भने, ‘यो प्रमाण हो की जो मानिस क्रियाशील तरिकाबाट यात्रा गर्छन, खास“गरेर साइलकमा उनीहरुलाई कम क्यान्सको कम खतरा छ । हामीले साइल चलाउने क्रमलाई बानीको रुपमा विकास गर्न आवश्यक छ ।’ वजन घटाउदा नघट्ने केही रोगहरुसमेत साइकल चलाउँदा घट्ने अध्ययनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com