काठमाडौ, ८ भाद्र । औषधि व्यवस्था विभागले ट्रमाडोल नामक औषधि चिकित्सकको सिफारिसविना विक्री वितरण नगर्न रोक लगाउने भएको छ। सो औषधि दुखाइ कम गर्न प्रयोग हुन्छ। केही मुलुकमा विक्रीवितरणमा रोक लगाइएको सो औषधिलाई नेपालमा अन्यत्र प्रयोग हुन थालेपछि विभागले यही भदौ १५ गतेदेखि चिकित्सकको सिफारिसविना ...