ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र चीनबीचको चिनियाँ चित्रकला प्रदर्शनी शुरु


bhawani desk

काठमाडौं,७ भाद्र । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्, बबर महलमा शुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गर्दै चित्रकलाबाट चिनियाँ जनताको जनजीविका र प्रकृतिबारे जानकारी लिन सकिने बताउनुभयो ।

कार्यक्रममा चाइना थ्री ग्रजेज विश्वविद्यालय, कला संस्थानका डिन थियान जिकावोले चीनको एक क्षेत्र एक मार्ग (वन वेल्ट वान रोड)को अवधारणाअनुसार आफूहरु चित्रकला प्रदर्शनी गर्न आएको बताउनुभयो ।

प्रदर्शनीमा थ्री ग्रजेज विश्वविद्यालयका तीन जना प्राध्यापक झोउ चुआन्फा, वेई मिङ्गुओ र सिचाङ शिपिङको चित्रकला राखिएको छ ।

प्रा डा कृष्णप्रसाद अधिकारीले प्रदर्शनीले नेपाल र चीनबीच चित्रकला आदानप्रदान गर्न सहयोग हुने बताउनुभयो । चीनको थ्री ग्रजेज विश्वविद्यालय, नेपाल ललितकला मञ्च र नेपाल ललितकला पत्रकार समाज (सोफाज)को संयुक्त आयोजनामा भएको चित्रकला प्रदर्शनीमा चिनियाँको जीवनशैली र प्राकृतिक वातावरणबारे ३० चित्र राखिएका छन् । प्रदर्शनीमा तीन प्राध्यापकले चिनियाँ प्रविधिमा चित्रकला बनाउनसमेत सिकाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com