बाँके, २७ असोज । बाँकेको खजुराखुर्दमा निमार्णाधीन शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनको अन्तिम तयारीमा रहेको छ । डेढ वर्षदेखि निर्माण शुरू गरिएको उक्त शीत भण्डारको क्षमता १० हजार टन रहेको छ । जानकी गाउँपालिकाको खजुराखुर्दमा रु २५ करोडको लागतमा निजी क्षेत्रबाट निर्माण भइरहेको उक्त शीत भण्डारमा पहिलो ...