काठमाडौं,२५ असोज । अर्घाखाँची जिल्लामा विगत ४ वर्षदेखी क्रियाशिल रुपमा सक्रिय पत्रकार घनश्याम पौडेलले आफनो २० औं जन्मोत्सवको अवसरमा शैक्षीक सामाग्री वितरण गरेका छन । एविसी टेलिभिजनका अर्घाखाँची संवाददाता समेत रहेका पौडेलले आफुले अध्ययन गरेको पाणिनी गाउँपालिका ६ धातिवाङ्ग ढावमा रहेको श्री कालिका आधारभुत विद्यालका ...