काठमाडौँ, ६ वैशाख । कपिलवस्तुका मायादेवी र शुद्धोधन गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु यति बेला विद्यालय नगएका बालबालिका खोज्दै गाउँगाउँ पुगेका छन् । आफ्नो सेवा क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जनाउँदै विद्यालयमा भर्ना गराउनका लागि शिक्षकहरु अहिले योजना बनाई गाउँ गएका हुन् ।मायादेवी ...