बझाङ, ८ बैशाख । बझाङको उच्च हिमाली भेगमा आज दिउसो परेको असिना पानीले गहुं, जौं, आलु, लगाएतका अन्नबाली र तरकारी नष्ट गरेको छ । जिल्लाको छविस पाथीभेरा गाउंपालिका वडा नम्वर ७ मजखोरी, नौरा घट्टे, बुडखोरी लगायतका ठाउँमा असिना पानीले क्षति पु-याएको छबिस पाथीभेर गाँउपालिका वडा ...