लहान , १३ बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर -९ मा गत शनिबार बलान खोलामा हत्या गरि फालिएको अवस्थामा फेला परेको रतनबहादुर तामाङको ४ हजार ५ सय रुपैयाँ फिर्ता नदिदा आफ्नै साथि बाट हत्या गरिएको प्रहरी अनुशन्धान बाट खुलेको छ। बिरामी हुँदा साथीबाट सापटी ...