काठमाडौं,१४ बैशाख । विवेकशील साझा पार्टीले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने भएको छ । यही बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत राजनीति र समतामुलक सम्मृद्धिप्रति प्रतिवद्ध रहेर देशभर ठुलामाछा समाउ अभियान संचालन गर्ने निर्णय ...