काठमाडौ १९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरू योजनाबद्ध ढंगले आएकोले गम्भीर हुनुपर्ने बताएका छन्। आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएर राजावादीको पछिल्लो सक्रियताबारे उनले ब्रिफिङ गरेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार देउवाले राजावादीको पछिल्लो प्रदर्शन गम्भीर हुने खालको भएको ...