काठमाडौ २० जेठ । रुस र युक्रेनबीचको दोस्रो चरणको प्रत्यक्ष शान्ति वार्तामा कैदी आदानप्रदानको सहमति भएको छ । तर युद्धविरामको विषयमा ठोस उपलब्धि हुन नसकेको र त्यसमा रुसी पक्षले अस्वीकार गरेको युक्रेनी वार्ताकारको टोलीले जनाएको छ । टर्कीएको इस्तानबुलमा झन्डै डेढ घण्टा चलेको वार्तामा दुवै ...