काठमाडौ १९ जेठ । आज जेठ १९, दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीलगायतको निधन भएको थियो । तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली ...