जनकपुरधाम, २८ असार । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुर जलमग्न हुँदा झाडुलिएर सफाइमा उत्रिएपछि साहको आलोचना सुरु भएको छ । जनकपुर पुरै जलमग्न हुँदा बाढिमा फसेका पिडत परिवारलाइ उद्धार गर्नुको साटो सडकमा झाडु लिएर सफाइ गर्न निस्किए पछि साहको आलोचना भएको छ । ...