काठमाडौँ, २७ असार । गत आवमा १९ जनाको सडक दुर्घटनाका कारण ज्यान गएपछि पोखरा – बागलुङ जिरो किलोमिटरको सडकको रुप यतिबेला फेरिएको छ । पोखरा महानगरपालिका वडा नं ५ को पहलमा राखिएको डिभाइडरलगायत पूर्वाधारको विकासले दुर्घटनालाई न्यूनीकरण गरेपछि स्थानीयवासी निकै खुशी छन् । सुरक्षित ...