बर्दिया, ४ पुस । यो सातादेखि तराईका जिल्लाहरुमा सीतलहर चलिरहेको छ । शितलहरका कारण जनजिवन प्रभावित बनेको छ । बर्दियामा शितलहर चलेका कारण बजारमा मानिसको चहल पहल घटेको छ जसका काराण व्यापार व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ । शितलहरका कारण किसानले खेतका लगाएको आलु ...